काठमाडौं । यो वर्ष अर्थात २०१७ मा सबैभन्दा बढी कमाएका १२ बलिवुड फिल्मको सूची सार्वजनिक भएको छ। हाल सम्मको डाटालाई आधार मानेर बलिउड अनलाईन कोईमोई डटकमले सूची सार्वजनिक गरेको हो।

सार्वजनिक भएको सूची अनुसार, बाहुबली २ सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । फिल्मको लाईफटाईम कलेक्सन ५ सय ११ करोड ३० लाख रह्यो । ९० करोड लागत परेको यो फिल्मले हिन्दी भाषामा गरेको कमाई कुल लागतको ४ सय ६८ प्रतिशत नाफाको छ ।

सबैभन्दा बढी कमाउने फिल्महरुको सूची यस्तो रहेको छ :

 

Comments

comments