मेलबर्न । नेपाल राष्ट्र बैंकले बुधवारका लागि प्रति एक अष्ट्रेलियन डलरको खरिद दर ७९ रुपैयाँ ९९ पैसा तोकेको छ । यस्तै प्रति एक अष्ट्रेलियन डलरको विक्री दर भने ८० रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

बुधवारकालागि प्रति एक अमेरकी डलरको खरिद दर १०४ रुपैयाँ ३७ पैसा र विक्री दर १०४ रुपैयाँ ९७ पैसा तोकेको छ । यस्तै प्रति एक युरोयिन युरोको खरिद दर १२२ रुपैयाँ ३६ पैसा र विक्री दर १२३ रुपैयाँ ६ पैसा निर्धारण गरेको छ ।

Comments

comments