एजेन्सी । एक अभिनेत्री धेरै सेक्सी भएका कारण फिल्म खेल्नबाट प्रतिबन्धमा परेकी छन् । कम्बोडियाकी अभिनेत्री डेन्नी क्वानलाई सरकारले नै फिल्म खेल्न प्रतिबन्ध लगाएको हो ।

actress banned for being too sexy

२४ वर्षीय डेन्नी अत्यन्त राम्री छिन् । सुन्दर शरीरकी धनि उनले पोशाक पनि खुल्ला अर्थात, शिरीरको केही भाग देखिने किसिमको लगाउँछिन् ।

actress banned for being too sexy

 

धेरै फिल्म खेलिसकेकी यी सुन्दर अभिनेत्रीलाई कम्बोडियाको कला तथा संस्कृती मन्त्रालयले शरीरको भाग देखिने किसिमको कपडा नलगाउन आदेश दिएको थियो । तर, उनले त्यो आदेश उल्लंघन गरेका कारण उनलाई एक वर्षको लागि फिल्म खेल्न प्रतिबन्ध लगाएको सरकारले जनाएको छ।

 

actress banned for being too sexy

 

Comments

comments