काठमाडौं । उन्नाइस वर्षमुनी उमेर समुह एसीसी (यू–१९) एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीच खेल भइरहेको छ । मलेसियामा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

Comments

comments