मेलबर्न । अष्ट्रेलियाको आफ्नै भाषा छ । तर मूख्यगरि यहाँ बेलायती अंग्रेजी भाषा प्रयोग गरिन्छ । अष्ट्रेलिया भन्ने शब्द ल्याटिन भाषाको ‘ टर्र अष्ट्रलिस इन्कोग्नीटा’ बाट आएको हो , जसको अर्थ ‘ अपरिचित दक्षिणी द्विप’ भन्ने हुन्छ ।

अष्ट्रेलियनले प्रयोग गर्ने केही शब्द र तिनको अर्थ यसप्रकार छ :

  • G’day – good morning or hello
  • Arvo – afternoon
  • Mate – friend
  • Cheers – thank you
  • She’ll be right – it will be OK
  • Barbie – barbecue
  • Mozzie – mosquito
  • Bloody oath – hell yeah
  • Thongs – flip flops
  • Ta – thanks
  • Bogan – redneck

Comments

comments