मिति २०७४ साल कार्तिक २२ गते, बुधबार
तद अनुसार नोभेम्बर ८ तारिख सन् २०१७

मेष : सामाजिक मानसम्मान बढ्ने

वृष : अध्ययन अध्यापनमा सफलता

मिथुन : विशिष्ट व्यक्तिसंग भेटघाट

कर्कट : रोकिएको काम बन्ने

सिंह : सोंचेको काममा सफलता

कन्या : मानसम्मान प्राप्ति

तुला : रोकिएका काम सुचारु

वृश्चिक : आत्मविश्वास बढ्ने

धनु : मानसम्मान प्राप्ति

मकर : कडा मेहनत

कुम्भ : प्रतिष्ठा र सहयोग मिल्ने

मीन : व्यापार व्यवसायमा फाइदा

Comments