काठमाडौं । सन्तानहरु जब हुर्किंदै जान्छन् , तब बुवा आमाको पीडा र उनीहरुले आफूलाई गर्ने माया समेत बिर्सिदै जान्छन् । पछिल्लो समयमा यो एउटा सामाजिक समस्या नै बनेको छ । यही विषयलाई उठाएर एउटा बुवाको मनको पीडालाई डा. भोला रिजालले गीतमा उतारेका छन् ।

डा. भोला रिजालको शव्द रचना वि.पि. वाग्लेको स्वर र संगितमा रहेको यस गितको म्युजिक भिडियोमा टिका पहारी, सरिता गिरी तथा बालकलाकार अनुभव रेग्मीलगायतले अभिनय गरेका छन् । म्युजिक भिडियोको छायांकन राजन लामाले गरेका छन् भने नविन भट्टले निर्देशन गरेका हुन् ।

Comments

comments