रोल्पा । उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले नेत्रबिक्रम चन्द्रले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी खारेज हुने बताउनुभएको छ ।

देशमा वा मपन्थीहरु एक भइरहेको समयमा चुनाब खारेज भन्ने बिप्लब अब आफै खारेज हुने अवस्थामा पुगेको नेता महराले बताउनुभयो ।

रोल्पाको लिबाङमा प्रेस चौतारी रोल्पा र प्रेस सेन्टर रोल्पाले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महराले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर देशको नेतृत्व गर्ने दाबी गनुभयो ।

Comments

comments