काठमाडौं । विवादास्पद अभिव्यक्ति र खुल्ला जीवनशैलीका कारण चर्चामा आइरहने मोडल स्मिता थापा पछिल्लो समय उनको स्तन अभिव्यक्तिका कारण चर्चामा छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अपलोड गर्दै उनले स्तन महिलाहरुको प्राकृतिक अंग भएकोले यसलाई अनौठो मान्न नहुने धारणा व्यक्त गरेकी छिन् ।

‘जसरी हामीसँग हात र खुट्टा छन् त्यस्तै हो हाम्रा स्तन पनि । यो हामी नारी शरीरका अंगहरुमध्येका एक अंग हो । जुन सबै नारीसँग प्राकृतिक रुपमा हुन्छन् । फरक यति मात्र हो कि कसैका स्तन ठूला हुन्छन् कसैका साना । स्मिताले फेसबुकमा लेखेकी छिन् , ‘मलाई मेरो आफ्नो बान्की परेको शरीर र ठूला ठूला स्तनमाथि गर्व छ ।’

Comments

comments