काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी लोक गायीका कोमल वलीले उम्मेदवारी फिर्ता लिएकी छिन् । केही समयअघि नेकपा एमालेमा प्रवेश गरेकी वलीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

टिकट नदिएको भन्दै एमालेसँग रुष्ट बनेकी ओलीले वागी उम्मेदवारी  दर्ता गराएकी थिइन् । वलीले एमालेका नेताहरुसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिएको बताइन ।

Comments

comments