मेलबर्न। क्विन्सल्याण्ड राज्यले इन्टरस्टेट भिसाको लागि इन्भिटेसन नदिने घोषणा गरेको छ । क्विन्सल्याण्डले सबक्लास १९० र सबक्लास ४८० को लागि इन्भिटेसन नदिने भएको हो ।

राज्य सरकारको आधिकारिक वेबसाइटबाट यो सुचना जारि गर्दै इन्टरस्टेट भिसाको लागि आवेदन दिन नसकिने बताएको छ । यसको साथै, स्टेट नोमिनेसनमा आवेदन दिने चाहनेले क्विन्सल्याण्डमा काम गरेको हुनुपर्ने बताइएको छ ।

स्टेट नोमिनेसनको लागि आवश्यक मापदण्ड यी लिंकमा हेर्न सकिन्छ :

राज्यले बुझिसकेको आवेदन भने मान्य हुने र भिसा प्रक्रियामा जाने बताइएको छ ।

तस्बिर, समाचार स्रोत : SBS News

Comments

comments