काठमाडौं । भूकम्प प्रभावितका लागि विभिन्न दातृ राष्ट्रले दिएका समान तीन वर्षदेखि गोदाममै थन्किएका छन् ।

भूकम्पपीडित कष्टकर रुपमा टहरामा बसिरहेका बेला उनीहरुकै लागि भनेर आएको चामल, त्रिपाल, जस्तापाता, कपडा, जुत्ताचप्पललगायतका समाग्री वितरण नगरी गोदाममै थनकाइएको हो ।

नेपाल खाद्य संस्थानको थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा लामो समयदेखि चामलसँगै अन्य सामाग्री थन्कीएका हुन् ।

Comments

comments