मेलबर्न। सम्बन्धमा दूरी बढ्दै गएपछि आफ्नी मायालुलाई अष्ट्रेलियाबाट ‘किन बढ्दैछ दूरी’ भन्दै प्रश्न गरिरहेका छन् , जीवन रसाइली। टंक बुढाथोकीको शब्द तथा संगीत रहेको गीत ‘दूरी’ लाई बहुमुखी प्रतिभाका धनी जीवनले स्वर भरेका हुन्।

जीवन रसाइली अष्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतलाई उचाईमा पुर्याउन निरन्तर लागिरहेका छन्। अष्ट्रेलियामा बन्ने अधिकांश म्युजिक भिडियोका निर्देशक रसाइलीले ‘दूरी’ मार्फत आफूलाई अब्बल गायकको रुपमा समेत प्रमाणित गरेका छन्। हेर्नुहोस् लिरिकल भिडियो :

Comments