काठमाडौं । माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाएसँगै प्रधानमन्त्री देउवाले गृह र परराष्ट्र मन्त्रालयको जिम्मा नयाँ मन्त्रीहरुलाई दिनु भएको छ ।

उहाँले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालय र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनु भएको छ ।

Comments

comments