शीर्षक पढेर छक्क पर्नुभयो होला । जेलमा पनि कहिँ मज्जा हुन्छ ? भनेर । तर मानिसको सोख पनि अचम्म अचम्मको हुन्छ । जेलमा पर्नु आफ्नो इज्जतमै दाग लाग्नु हो । झन यहाँको खानाबारेको किस्सा सुन्दै आङ सिरिङग हुन्छ । तर चीनमा भने सर्वसाधारणका लागि एक जेलजस्तै रेस्टुरेन्ट खुलेको छ । रेस्टुरेन्टमा जाने जोडीका लागि जन्जिरभित्रको कोठा उपलब्ध गराईएको हुन्छ । वरिपरि फलामा जन्जिरहरुले घेरिएको हुन्छ । खाना सर्भ पनि जेलमा जस्तै गरिन्छ । फरक यति हो, यहाँको खाना मिठो हुन्छ ।

चीनको तियानजिन सहरमा खुलेको यो रेस्टुरेन्टको नाम ‘प्रिजन अफ फायर’ रहेको समाचारहरुमा जनाईको छ ।

Comments

comments