काठमाडौं । नेपाली परिकारमा सेलरोटीलाई विशेष मानिन्छ । त्यसमा पनि, हिन्दु नेपालीहरुको दोस्रो महान चाड तिहारमा सेलरोटी अनिवार्य जस्तै हुन्छ ।

यदि तपाईंलाई सेलरोटी पकाउने मन छ, तर आउँदैन भने यस भिडियोले तपाईंलाई सहयोग गर्न सक्छ ।

Comments

comments