कास्की ।  जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ बिरेठाँटीस्थित ड्रोन क्यामेरा उडाइरहेका एकजना रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुमति नलिई ड्रोन क्यामेरा उडाइरहेका २५ वर्षीय रसियन नागरीक डेबिट ज्रोइस्म्लाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

यी रसियन नागरिकलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Please follow and like us:

Comments