काठमाडौं । हिन्दि टेलीसिरियलमा पात्रहरुले गरेको मेकअप र लगाएको पहिरनले दर्शकहरुलाई आकर्षित गर्छ । टेलीसिरियलका अभिनेत्रीहरुको सुन्दरता टेलीसिरियलको अर्को आकर्षण हो । के ती अभिनेत्रीहरु मेकअप बिना पनि त्यत्तिकै सुन्दर छन् त ?

यहाँ केही अभिनेत्रीहरुका मेकअप बिनाका तस्बिरहरु राखिएको छ :

जेनिफेर विन्गेट

हिना खान

द्रष्टि धामी

निया शर्मा

दिव्यांका त्रिपाठी

Comments

comments