काठमाडौं । भारतीय चलचित्रका सुपरस्टार र क्रिकेटका सुपरखेलाडीलाई अब संगै टि.भीमा देख्न पाइने भएको छ । बलिउड अभिनेता आमिर खान र भारतीय क्रिकेटर विराट कोहलीले एउटा च्याट शो गर्ने भएका हुन् ।

तिहारमा प्रसारण हुने भनिएको उक्त कार्यक्रमको हाल सुटिङ भइरहेको छ ।

भारतीय संचार माध्यमका अनुसार, शोमा दुवै सेलेब्रेटीले आफ्ना जीवनबारे बताउनेछन्।

उक्त कार्यक्रम जिटिभीमा प्रशारण हुनसक्ने बताइएको छ।

Comments

comments