काठमाडौं । ऋषि कपुरको परिवारमा बुवा ऋषि कपुर, आमा नितु कपुर र भाइ रणवीर कपुर बलिवुडमा छाइरहंदा रिदिमा कपुर भने बलिवुड देखि टाढा छिन् । बलिवुड टाढा रहेतापनि रिदिमा आफ्नो काममा लागेर परिवारलाई आफूप्रति गर्व गर्ने बनाएकी छिन् ।

अभिनेता ऋषि कपुरले ट्वीटर मार्फत छोरीप्रति गर्व भइरहेको भन्दै त्यसको कारण समेत खुलाएका छन् ।

View image on Twitter

Riddhima you make me so proud to be one of the top 25 entrepreneurs in Delhi. Love you darling! Jai Mata Di!

ज्वेलरी डिजाइन गर्ने रिदिमाले मुम्बईमा ‘आर ज्वेलरी’ नामक ब्राण्ड चलाइरहेकी छिन् । सोही काम मार्फत उनी दिल्लीका २५ उद्धमी मध्येको सुचीमा आएकी हुन् ।

Comments

comments