काठमाडौं । वि सं १९७० आषढ १७ गते सोमबारको समाचार आजको गोरखापत्रमा उल्लेख गरिएको छ ।

यात्रा शीर्षकमा छापिएको समाचारमा भनिएको छ—

यही आषाढ १३ गतेका दिन देउपाटन्मा त्रिशूलयात्राभो । अस्ति शनिबारका दिन पाटन जाउलाखेलमा मत्सोन्द्रनाथको यात्रा पनि भयो । भोटोदेखाउनेकाम पनि साविकबमोजिम राम्रैतबरसँग भयो । लस्करपनि खुबैथियो ।’

Comments

comments