नेपालमा पछिल्ला बर्षहरुमा फलफुलको आयात बढ्दै गइरहेको छ ।

मुलुकभित्र मागको तुलनामा उत्पादन बढ्न नसक्दा फलफुल आयात बढ्दै गइरहेको हो । भर्खरै सम्पन्न आथिर्क वर्ष २०७०÷०७१ मा दुई अर्ब २५ लाख ५५ हजार रुपैयाँ बराबरको फलफुल भारतबाट आयात भएको छ । जुन अघिल्लो आथिर्क वर्षको तुलनामा ७२ दशमलव ८ प्रतिशतले बढी हो । अघिल्लो आथिर्क वर्षमा एक अर्ब ३० करोड ५१ लाख रुपैयाँ बराबरको फलफुल आयात भएको थियो । त्यतिबेला पनि फलफुलको आयात आथिर्क वर्ष २०६८   ०७९ को तुलनामा ५२ दशमलव २ प्रतिशतले बढेको थियो ।

Comments

comments