एजेन्सी। एक महिलाले स्कुटरमै बच्चा जन्माएकी छिन्। गत सेप्टेम्बर १८ मा चीनकी एक महिलाले स्कुटरमा बच्चा जन्माएको भिडियो भाइरल भएको हो ।

स्कुटर चलाउदै गर्दा बीच बाटोमा एक्कासी व्यथा लागेपछि उनले स्कुटर बजारको छेउमा स्कुटर रोक्छिन् र बच्चा त्यहीं जन्मिन्छ । वरिपरिका मानिसहरु उनलाई सहयोग गर्न आइपुग्छन् ।

हेर्नुहोस् भिडियो :

Comments

comments