कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खाएका १० जना बिरामी परेका छन् । स्थानीय दिवान धामीको गाई बहुलाहा कुकुरले टोकेको दोस्रो दिन मरेपछि दूध खाएका १० जना मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि गएका छन् ।

बहुलाहा कुकुरले टोकेपछि गाईको दूध १० जनाले खाएका थिए । गाई मरेपछि मात्रै धामीले बहुलाहा कुकुरले गाईलाई टोेकेको थाहा पाएको स्थानीय भीमसेन रानाले बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments