काठमाडौं  । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबिच एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ । तीन पार्टीका शीर्ष नेताहरुले मंगलबार सहमतिपत्रमा हस्ताक्षर गरी पार्टी एकताको पहल भएको घोषणा गरेका हुन् ।

पार्टी एकीकरणबारेको सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका बाबुराम भट्टराईले संयुक्त हस्ताक्षर गर्नुभएको छ ।

सहमतिपत्र यस्तो छ :

Comments