नायिका निशा अधिकारी र क्रिकेट खेलाडी शरद भेषवाकर बीचको निकटताको  हल्ला हुँदा हुँदै अहिले वास्तविकतामा परिणत भएको छ | केहि बेर अघि मात्रै नायिका निशा अधिकारीले सामाजिक संजाल फेसबुक मार्फत  शरद संगको निकटता पर्दाफास गरेकी छिन् | शरद र निशा लामो समय देखि बिभिन्न औपचारिक कार्यक्रमहरुमा समेत सँग संगै उपस्थित हुने गरेका थिए | नायिका अधिकारी को तस्विर सहितको फेसबुक स्ट्याटस यस्तो छ |

nisha

Comments

comments