काठमाडौं । पत्रकार ऋषी धमला फेरि एकपटक विवादमा तानिएका छन् । श्रीमतीलाई दशैंको टिका लगाईदिसकेपछी खुट्टामा ढोगाएका कारण उनी विवादमा तानिएका हुन् ।

दशैंमा टिका लगाएर एलिजा गौतमले पत्रकार धमलालाई ढोगीरहेको तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । उनको तस्बिरलाई नारीवादी लगायत केही आम मानिसहरुले प्रश्न उठाएका छन् ।

पत्रकार धमला दशैंको टिकाको लागि धादिङको निलकण्ठ नगरपालिका स्थित तत्कलिन ज्यामरुङ गाविस पुगेका थिए ।

Comments

comments