काठमाडौं । नेपाली चलचित्रका लोकप्रिय अभिनेता दयाहाङ राई भन्छन्,’रिस गर्ने रिसै गरि बसुन्’ । मिलन च्याम्सको निर्देशनमा बनेको ‘ह्याप्पी डेज’ को गीतमा नाच्दै दयाले यसो भनेका हुन् ।

ह्याप्पी डेज’ को पहिलो गीत ‘रिस गर्ने रिसै गरि बसुन्’ मा दयासंगै दिया पुनलाई फिचरिंग गरिएको छ । राजन राज शिवाकोटी र अन्जु पन्तको स्वरमा रहेको लोक शैलीमा बनेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

चलचित्र ‘ह्यापी डेज’मा दयाहाङ राई ,प्रियंका कार्की, संजय गुप्ता,बिक्की जोशी,दिया पुनको मुख्य भूमिका रहेको छ ।

Comments

comments