काठमाडौं । बलिवुड अभिनेत्री सोहा अलि खानले छोरीलाई जन्म दिएकी छिन् । सोहाका पति अर्थात अभिनेता कुनाल केम्मुले ट्वीट मार्फत आफू छोरीको बाबु बनेको तथा आमा र शिशु दुवैको स्वास्थ्य राम्रो रहेको जानकारी दिएका हुन्।

kunal kemmu ✔@kunalkemmu

We are over the moon to share we have been blessed with a beautiful baby girl on this auspicious day Thank you for the love&blessings

केही वर्ष सम्बन्धमा रहेपछि सन् २०१३ मा सोहा र कुनालले विवाह गरेका थिए । त्यसयता उनीहरुले सुखी दाम्पत्य जीवन बिताइरहेका छन् ।

Comments

comments