काठमाडौं । दसैंभरि पानी नपर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

एक सातादेखि मनसुर प्रणाली कमजोर भएसँगै पानी नपार्ने स्थिति नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, सामान्यतया असोज ७ देखि मनसुन नेपालबाट बाहिरिने समय भए पनि यो बर्ष केही लम्बियो ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments