काठमाडौं । उपत्यकामा पछिल्लो समय रागाँभैसीको मासु खपत बढेको छ ।

काठमाडौं उपत्यकामा खपत हुने मासुमभ्ये करिब ६० प्रतिशत राँगाभैसीको छ । मासु उपभोक्तप्रति बढ्दो रुचिका कारण मासुजन्य पशुपन्छीको आयत पनि त्यही हाराहारीमा वृद्धि भएको छ ।

रागाँभैसीको मासुबाट विभिन्न प्रकारका नेवारी परिकारका साथै अत्याधुनिक परिकार तयार हुने भएकाले बढी खपत हुने गरेको छ । व्यवसायीका अनुसार उपत्यकामा दैनिक एक हजार रागाँभैसी खपत हुने गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments