काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण का महानिर्देशक सज्जीव गौतमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा २४ घन्टे स्पष्टीकरण बुझाएका छन् । उनले उड्डयनमन्त्री जितेन्द्रनारायण देवलाई सोमबार मन्त्रालयमै पुगेर स्पष्टीकरणपत्र बुझाएका हुन् । 

यसअघि महानिर्देशक गौतमले बुझाएको १७ पेजको ११ बुँदे प्रश्नको स्पष्टीकरणप्रति चित्त नबुझेको भन्दै मन्त्री देवले गत सुक्रबार थप स्पष्टीकरण मागेका थिए । मन्त्रालयले कार्यसम्पादनका बिषयमा सोधेको प्रश्नमा गौतमले महानिर्देशक पदमा नियुक्ति पाएदेखि मासिक रुपमा प्राधिकरणले मन्त्रालयलाई प्रगति विवरण बुझाउँदै आएको स्पष्टीकरणमा उल्लेख गरेको महानिर्देशक गौतमले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments