काठमाडौं । युएईको रसअलखेमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट एक नेपाली महिलाको ज्यान गएको छ ।

सफिर मल नजिक युटर्नमा कारले ठक्कर दिँदा लेबनानी बेकरीमा काम गर्दै गरेकी काभ्रेको मुलाबारीकी शर्मिला श्रेष्ठको ज्यान गएको हो ।

घट्नाबारे थप अनुसन्धान भईरहेकाले शव नेपाल लैजान केही समय लाग्ने कम्पनीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments