काठमाडौं । व्यवस्थापिका संसद्को सोमबारका बैठकमा तीनवटा विधेयक पारित भएका छन् । 

तिनमा विपद् जोखिम न्युनिकरण, देवानी सहिंता र देवानी कार्यविधि संहिता विधेयक छन् । ती विधेयक पारित गर्दा तीनैपटक गणपुरक संख्या नपुगेको विषय उठेको थियो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधानको धारा ९४ बमोजिक गणपुरक संख्याको कुरा उठाएका थिए । संविधानको व्यवस्थाबमोजिक गणपुरक संख्याबमोजिम उपस्थित नभएमा कुनै पनि प्रस्ताव निर्णयका लागि प्रस्तुत हुनेछैन भन्ने संविधानको व्यवस्था छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments