काठमाडौं । नेपालबाट बर्सेनि ६० अर्ब रुपैयाँभन्दा बढी मुल्यको बालुवा बगेर जाने गरेको पाइएको छ ।

पूर्वधार विकासका लागि बालुवा लगायतका निर्माण सामग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिवर्ष २ अर्ब २५ करोड क्यूबिक मिटर बालुवा बगने गरेको एक अध्ययनले देखाएको छ । बजार मुल्यअनुसार यो परिणामको बालुवालाई ६० अर्ब रुपैयाँ पर्छ ।

अध्ययनले लिटर पानी बग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने र नेपालबाट भारत जाने पानीको आधारमा बर्सेनि ३२ करोड ७२ लाख ७२ हजार क्यूकिब मिटर बालुवा बगेर जाने गरेको देखाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments