एजेन्सी । ला लिगा अन्तर्गत गएराति भएको खेलमा स्पेनी ला लिगा जीत निकाल्दै लेभान्टे तालिकाको पाँचौ स्थानमा उक्एिको छ । स्पेनिस ला लिगा अन्र्तगत गएराति भएको खेलमा रियल सोसिडाडलाई ३–० गोल अन्तरले पराजित गर्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको हो ।

जीतसँगै लेभान्टेको ५ खेलबाट ९ अंक छ । बार्सिलोना ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ । त्यसयता सेभिया, एटलेटिको म्याड्रिड र भ्यालेन्सिया छन् ।

यस्तै, बिहीबार राति नै भएका अन्य खेलमा भिल्लारियल र इस्पनयोलले गोल रहित बराबरी खेल्दै अंक बाँडे भने सेल्टा भिगो र गेटाफेले पनि १–१ को बराबरी खेल्दै अंक बाँडे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments