काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको क्षेत्रमा पर्ने धनुषा जिल्लाको मुखियापट्टि मुसरनिया गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमालेका उम्मेदवार वियजी भएका छन् ।

उक्त गाउँपालिकाको अध्यक्षमा मनोजकुमार यादव ३ हजा ५ सय ४० मतसहित विजयी हुनुभएको हो । त्यसैगरी उपाध्यक्षमा एमालेकै मीरादेवी महतो ३ हजार ५ सय २७ मतसहित विजयी हुनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments