मोरङ ।  मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर–२ मा चन्द्रकुमार राईको घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट चन्द्रकुमार राईसहित आमा गंगामाया राई, श्रीमती पार्वती राई र बहिनी विष्णुमाया राईको मृत्यु भएको हो । आगलागी कसरी लाग्यो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी नै छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments