काठमाडौं । सप्तरीको सप्तकाशी नगरपालिकाको मेयर उपमेयर दुवैमा नेकपा एमालेलेका उम्मेदवार बिजयी भएका छन् । प्रदेश नम्बर २ मा एमालेले मेयरमा सप्तकोशीबाट विजयी सुरुवात गरेको हो ।

सप्तकोशी नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार उतमकुमार शर्मा ४ हजार ३ सय ६१ मतसहित विजयी हुनु भएको छ । त्यसै गरी उपमेयरमा एमालेकी आशा चौधरी ४ हजार ४ सय ६२ मत सहित विजयी हुनुभएका छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments