इराकमा भइरहेको लडाइमा कुर्द लडाकुले जारतक पहाड आफनो कब्जामा लिएका छन ।

गएको महिना इस्लामिक स्टेट आइएसले नियन्त्रणमा लिएको पहाडलाई कुर्द लडाकुले अमेरिकी सेनाको सहयोगमा आफनो कब्जामा लिएको विविसीले जनाएको छ । यस क्रममा भएको लडाइमा आइएसका ३० जना लडाकु मारिएका छन । विद्रोही समुह आइएसले इराक र सिरियाका केही भाग आफनो नियन्त्रणमा लिएको छ ।

Please follow and like us:

Comments