मेलबर्न । आइफ़ोन ८ र आफ़ोन X किनिनसकेकाहरुको लागि पनि एप्पल कम्पनिले उत्साह ल्याइदिएको छ । आजदेखि IOS 11 अपग्रेड गरिदिएर एप्पल कम्पनीले आइफ़ोन प्रयोगकर्तालाई उत्साह ल्याइदिने भएको हो ।

IOS मा नयाँ फिचरहरु समावेश गरिएको छ । जस्तै :

  • NEW EMOJIS

  • A REDESIGNED, CUSTOMIZABLE CONTROL CENTER

  • file-sorting program

  • SMARTER SIRI

  • EASIER WI-FI

  • ONE-HANDED TYPING

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस् ।

 

Comments

comments