सिरहा । दुई नम्बर प्रदेसमा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत लहान नरपालिकामा जारी मतगणनामा नेकपा एमालेले अग्रता बढाउँदै गएको छ ।

जारी मतजणनामा प्राप्त जानकारी अनुसार नगरपालिकाको प्रमुखमा एमालेका मुनि साहले एक हजार १४ मत ल्याउनु भएको छ ।

यो समाचार तयार पार्दासम्म राष्ट्रिय प्रजातन्त्र पार्टीका गगनलाल चौधरीले आठ सय ६९ मत ल्याएका छन भने फोरम यस्तै नेपालका वैद्यनाथ शाहले आठ सय ३८ मत ल्याउनु भएको छ ।

नेपाली कांग्रेसका अचमितलाल चौधरीले आठ सय चार मत ल्याउने भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments