मेलबर्न । प्रविधिको युगले धेरै कुरामा सहज भएको छ । स्मार्ट फोनको विकास संगै विकास भैरहेका मोबाइल एप्स यस्तै प्रविधिको एउटा उदाहरण हो । अष्ट्रेलियामा उपलब्ध हुने विभिन्न एप्स मध्ये बिजनेसलाई सहयोग गर्ने एप्स पनि मूख्य एप्सको सूचीमा आउँछन् ।

यदि तपाईं अष्ट्रेलियामा बिजनेस गर्न चाहनुहुन्छ भने यी मोबाइल एप्सको सहयोग लिन सक्नुहुन्छ ।

  • Asana

  • Grow Social with Sprout Social

  • Square

  • Intuit QuickBooks Online

  • FreshBooks

  • Searchmetrics

यी मोबाइल एप्सले तपाईंलाई लगानी, बजार, विज्ञापन तथा नयाँ योजना सिर्जना गर्नको लागि सहयोग गर्न सक्छन् । एप्स अनुसार यी एप्समा छुट्टाछुट्टै विशेषता रहेको छ , जसलाई डाउनलोड गरेर सबै विशेषताको सजिलो तरिकाले जानकारी प्राप्त गरि सुविधा लिन सक्नुहुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments