मेलबर्न । अष्ट्रेलियाका एक पत्रकारले भारतीय क्रिकेट खेलाडी विराट कोहलीको ट्वीटर मार्फत ‘ट्रोल’ गर्न खोज्दा आफै ‘ट्रोल’ को शिकार बनेका छन् । अष्ट्रेलियाका पत्रकार डेनिसले कोहलीको ट्रोल गरेका हुन् ।

View image on Twitter

Sweepers clean the stadium in readiness for the World XI match

 पत्रकार डेनिसले गत वर्ष खेलाडी कोहलीले स्टेडियममा झाडु लगाउदै गरेको फोटो ट्वीटरमा राखेर ‘झाडुवाला’ क्याप्सन राखेका थिए । कोहलीको त्यो फोटो ‘स्वच्छ भारत अभियान’ अन्तर्गतको थियो ।

ट्वीट देखेपछि विराट कोहलीका भारतीय र पाकिस्तानी फ्यानहरुले पत्रकार डेनिसको खेदो खनेका छन् ।

Doing practice before sweeping aussies 😂😂😂

Think this is very ill quoted, @imVkohli is legend and will remain one  welcome to Pak

Comments

comments