काठमाडौं । म्यानपावर कम्पनी दर्ता गर्न एक करोड रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । वैदेशिक रोेजगार एने २०६४ संशोधन गर्दे सरकारले ३० लाख रुपैयाँको धरौटी बढाएर एक करोड पु¥याउन लागेको हो ।

श्रम तथा रोजगार मन्त्रालयले ऐन संशोधन गरी मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ । मन्त्रिपरिषदले पारित गरेपछि मात्र यो लागू हुने छ । म्यानपावर व्यवसायलाई विश्वसनीय, सुरक्षित वैदेशिक रोजगारी र पीडित कामदारलाई राहत उपलब्ध गराउन पुरानो धरौटी अपुग भएको भन्दै सरकारले रकम वृद्धि गर्न लागेको हो ।

पछिल्लो समय म्यानपावर दर्ता र ठगी बढेपछि व्यवसायीलाई मर्यादित र सुरक्षित वैदेशिक रोजगारीका लागि धरौटी रकम वृद्धि गर्नुपरेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments