काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आचारसंहिता पालना गर्न सरकारलाई सचेत गराएको छ ।

उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्मले सरकारी साधन–श्रोतको उपयोग चुनावमा गरी आचारसंहिता उल्लंघन गर्न थालेको भन्दै आयोगले हालै निर्वाचित गाउँ/नगरसभाका कार्यक्रममा मन्त्री र सांसदलाई अतिथि नबनाउन सरकारलार्य पत्र पठाएको हो । अयोगले उपसभामुख गंगा यादवालई भारतीय नम्बर प्लेटको गाडी चढेर राप्रपाको चुनाव प्रचार गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

उपसभामुख यादवले प्रदेश नम्बर दुई मा हुने निर्वाचनको प्रचारप्रसारमा सप्तरीमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको आयोगको भनाई छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments