काठमाडौं ।कांग्रेस र मओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रमक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति आख्तिायर गर्ने भएको छ ।

सत्ता सहकार्यसँगै एक वषदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागिसमेत निरन्तरता दिने गृहकार्य गरिरहेका बेला एमालेले ‘पर्ख र हेर’को रणानीति अख्तियार गर्ने भएको हो ।

यद्यपी, चुनवा सकिएपछि एमाले र माओवादी केन्द्रका नेताहरुले तिक्तता पोखिरहेका छन् । तर, माओवादी केन्द्रले कांग्रेससँगकै गठबन्धन रुचाए पनि एमालेले भने उसका विरुद्ध तत्काल आक्रमक प्रतिवादमा नजाने नीति आख्तियार गरेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments