काठमाडौं । आइजीपी नियुक्तिसम्बन्धी मुद्दामा आदालतबाट पाराजित भएपछि डिआइजी नवराज सिलवालले मंगलबार प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् ।

आयजीपी नियुक्तिमा आफूलाई अन्याय भएको भन्द सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि मंगलबार दुई पेज लामो विज्ञप्ति जारी गर्दै उनले २९ वर्षे प्रहरी सेवाबाट अलग भएको बताएका हुन् ।

‘अन्यायमा पर्दा जीवन कस्तो पीडादायक हुँदोरहेछ भन्ने अनुभूतिको आधारमा म अन्यायमा परेका तमामा नागरिकका लागि सशक्त आवाज बन्ने कोसिस गर्नेछु’ उनको विज्ञप्तिमा उल्लेख छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments