काठमाडौं । विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ । 

श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको छ । मन्त्री मन्सुले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताए ।
मन्त्रालयले ऐनको मस्यौदा तयार गर्न श्रम सहसचिवको संयोजत्कवमा वैदेशिक रोजगार विभागका महानिर्देशक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रहेको समिति बनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments