एजेन्सी । बच्चालाई चुरोट र रक्सी खुवाउने बाबु आम पक्राउ परेका छन् । अर्जेन्टिनामा छोरीलाई जबर्जस्ति चुरोट र बियर खुवाएर भिडियो बनाएका आमा बाबु पक्राउ परेका हुन् ।

१७ वर्षिया आमा र १८ वर्षीय बाबुले छोरीलाई बियर चखाउँदै हाँसिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । भिडियो भाइरल भएपछी अर्जेन्टिना प्रहरीले उनीहरुलाई घरबाट नै पक्राउ गरेको हो ।

किशोर आमा बाबुको सर्वत्र आलोचना भैरहेको छ भने बाल अधिकारकर्मीहरुले बालिकालाई आमा बाबुबाट टाढा लागेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments